विराट कोहली लयमा फर्किएसँगै रोयल्स च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्समाथि सानदार जित हासिल गरेको छ। आइतबार सम्पन्न खेलमा बैंग्लुरु नौ विकेटले विजयी भएको हो। यो नतिजासँगै तेस्रो स्थानमा फर्किएको बैंग्लुरुले ६ खेलबाट आठ अंक पुर्याएको छ। समान खेलबाट राजस्थान चार अंकसहित सातौं स्थानमा छ। राजस्थानले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याएको…