काठमाण्डौ – डिजेलको भाउ घटेको ९ दिन भैसक्दासमेत छोटो दुरीको भाडा अझै घट्न सकेको छैन । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दुरीको भाडा समायोजना गरेको थियो । तर छोटो दुरीको भाडा अहिलेसम्म घट्न सकेको छैन ।लामो दुरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट…