काठमाडौँ। काडिजलाई पराजित गर्दै रियल मड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ। सान्टियागो बर्नाबेउ स्टेडियममा शनिबार राति सम्पन्न खेलमा घरेलु टोली रियलले काडिजलाई ३-० गोल अन्तरले पराजित गर्दै ४ खेलअगावै उपाधि पक्का गरेको हो। रियलको यो ३६औँ ला लिगा उपाधि हो। ४ खेल खेल्न बाँकी रहँदा रियलको ८७औँ अंक रहेको छ। दोस्रो स्थानमा जिरोना ३४ खेलबाट…