चितवन, १६ वैशाख । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन यहि बैशाख २९ गते भरतपुरमा हुने भएको छ। चितवनको भरतपुरमा बसेको संघको कार्यसमिति बैठकले संघको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनको मिति तय गरेको हो । संघको अधिवेशन सम्पन्न गर्न सचिव श्याम वि.क,कोषाध्यक्ष एलिना पोख्रेल रहेको प्रतिवेदन तयार…