मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै, गिरीलाई नियुक्त गर्न दाबी पेस गर्ने तयारी

काठमाडौं । लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले सोमबार राजीनामा दिएपछि लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउने भएको हो । आज एमालेका लुम्बिनी संसदीय दलका नेता लीला गिरी नयाँ मुख्यमन्त्रीमा नियुक्त हुने छन् । गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले संयुक्तरूपमा दाबी पेस गर्ने तयारी रहेको…