मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सौर्य एयरको जहाज दुर्घटना हुँदा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्याे

सौर्य एयरको जहाज दुर्घटना हुँदा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्याे

न्यूजस्टोरी

काठमाडौं । सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार विमानस्थल एक घण्टा बन्द भएको थियो । सो क्रममा अन्तर्राष्ट्रिय विमान आकाशमा नै होल्ड भएका थिए ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सकोे जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको हो ।