काठमाडौं । देशमा रोजगारी अवसर प्राप्त नहुँदा दैनिक विदेशीनेको संख्या वृद्धि भइरहेको छ । बढ्दो महँङ्गी, असीमित आवश्यकता र अस्थिर राजनीतिक प्रणालीका कारण युवाहरू वर्षेनी ठूलो संख्यामा पलायन भइरहेका छन । शिक्षा होस या रोजगारीको लागि विदेशी मोह सुख सुबिधा र अवसर देखे पछि हाम्रो जस्तो विकाशोन्मुख देशका सक्षम युवाहरु विदेशी भूमितिर आर्कषित छन् । …