मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडाैंको चाबहिलमा आगलागी, निभाउने प्रयास जारी (तस्वीरहरू)

काठमाडौं । काठमाडाैंको चाबहिलस्थित एक घरमा आगलागी भएको छ । गोपीकृष्ण हलनजिकै रहेको घरमा आगलागी भएपछि अहिले निभाउने प्रयास भइरहेको छ । आगो निभाउन सुरक्षाकर्मीसहित स्थानीय बासिन्दा खटिएका छन् । वरपरका घरहरूमा समेत क्षति भएको छ । घना बस्तीमा आगलागी भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।