मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृष्णभीरमा ग्यास बुलेट दुर्घटना, बेपत्ता चालक र सहचालक खोज्न गोताखोर परिचालन

काठमाडौं । धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटना हुँदा बेपत्ता भएका चालक र सहचालकको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका- ५ कृष्णभिरस्थित पृथ्वी लोकमार्गमा आइतबार बिहान दुर्घटनामा परेको ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोर टोली परिचालन गरिएको हो । आज बिहान एनएल-०२एल-३९०७ नम्बरको भारतीय ग्यास बुलेट दुर्घटना…