पर्सा । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पर्साको जिल्ला सरकारी वकिल कार्यालयले बयान लिन थालेको छ । कार्यालय समय शुरु भएपछि उनको बयान लिन थालिएको हो । यो उनको बयान दिएको पाँचौँ जिल्ला हो । पाँचै जिल्लाका सहकारी प्रकरणमा उनी मुछिएका हुन् । सोमबार साँझ वीरगञ्जमै उनको स्वास्थ्य परीक्षण…