बर्दिया । १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । थप तीन आरोपितको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १८ वर्षका पाँच किशोरसहित तीन जना रहेका छन् । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका–२ का २२ वर्षीय भरत बुद्धिराम डाँगी, २३ वर्षीय गोपालजंग शाह र १९ वर्षीय…