काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको एक रुपैयाँ पनि नखाएको बयान दिएका छन् । जिल्ला अदालत, कास्कीमा बिहीबारदेखि सुरु थुनछेक बयानमा उनले सहकारी ठगीमा संलग्नता नरहेको र सहकारीको एक रुपैयाँ पनि नखाएको भन्दै इन्कारी बयान दिएका हुन् । लामिछानेले प्रहरीलाई दिएको बयानमा भनेका कुराहरु नै दोहोर्याएका छन् । उनले सहकारीमा…