चितवन, १२ पुस । चितवनको सौराहामा आयोजित हात्ती महोत्सवमा विजुलीकलीले हात्ती सुन्दरीको ताज जित्न सफल भएकी छन् । सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शुक्रबार भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी हात्तीलाई पछि पार्दै विजुलीकलीले हात्ती सुन्दरीको ताज जितेकी हुन् । विजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध हात्ती हो । ३०० पूर्णाङ्कमा २२२ अंक…