मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोहन वैद्यको स्वास्थ्य स्थिर

काठमाडौं । गत बिहीबारदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको छ । उक्त पार्टीले एक विज्ञप्ति जारी गर्दै वैद्यको स्वास्थ्य स्थिर रहेको जानकारी गराएको छ । वैद्य बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो ।…