काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेर हदसम्बन्धी मतगणनामा पनि विवाद भएको छ । ३२ वर्षे उमेर हदको पक्ष र विपक्षमा पाँच मतको मात्रै फरक रहँदा पुनः विवाद भएको हो । पुनः विवादपछि माओवादी केन्द्रको पदाधिकारी बैठक डाकिएको छ । बैठक दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा…