मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्ययनरत तीन छात्राले एकसाथ विष खाए : एकको मृत्यु , दुईछात्रा बिरामी

काठमाडौँ । महोत्तरीको बर्दिबासमा रहेको एक विद्यालयमा अध्ययनरत तीन छात्राले एकसाथ विष खाएको आशंका गरिएको छ। विष खाएकीमध्ये एक छात्राको मृत्यु भएको प्रहरीको भनाई छ। अन्य दुईछात्रा बिरामी परेका छन्। बर्दिबास नगरपालिका- ११, खयरमारामा रहेको निर्मल लामा बहु प्राविधिक शिक्षालयमा अध्ययन तीनजना छात्राले एकसाथ विष खाएको दाबी प्रहरीले गरेको छ। विष पिएका तीनमध्ये एकजनाको मृत्यु…