काठमाडौं । नेकपा एमालेबाट निकालिएका डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । रावलले आज दिउँसो १ बजे काठमाडौंको कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गरी आगामी राजनीतिक योजनाबारे जानकारी गराउन लागेका हुन् । एमालेले पार्टीबाट निष्काशन गरेपछि राजनीतिक भेटवार्तालाई तीव्रता दिएका रावलले आज पत्रकार सम्मेलनमार्फत नयाँ दल खोल्ने चर्चा भइरहेको छ । उनले खोल्ने…