काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । आज २६ डिसेम्बर अर्थात् माओको जन्मदिनको अवसरमा सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताए । कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु…