मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्नो भागको बिगो बुझाएर रविले अदालतमा दिए रिहा गर्न निवेदन

रूपन्देही, २२ साउन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो बापत बैंक जमानत रुपन्देही जिल्ला अदालतमा बुझाएका छन्। उनले आफ्नो भागमा परेको बिगो लिएर आफुलाई थुनाबाहिर राख्न निवेदन दिएका हुन् । उनको निवेदनमाथि इजलासबाट आदेशआउन बाँकी रहेको छ । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेले आफ्नो भागमा परेको हिस्सा बराबरको बिगो बुझाएका…