किरण कुँवरचितवन, २५ साउन । चितवनको रत्ननगरमा जिएसटी कलेजले नयाँ शैक्षिक यात्रा सुरु गरेको छ । नयाँ शैक्षिक सत्रका लागि चार वर्षीय बिबिए कार्यक्रमको औपचारिक सुरुवात गर्दै कलेजले एक करोड सम्मको छात्रवृत्तिको समेत घोषणा गरेको छ । पूर्वी चितवनमा बिबिए कार्यक्रम सञ्चालन गर्ने पहिलो शैक्षिक संस्था भएको बताउँदै क्याम्पस प्रमुख राजकुमार दाहालले कलेज गुणस्तरीय शिक्षामा…