मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सैनिक ब्यारेकबाट निस्केपछि पूर्वप्रधानमन्त्री ओली भक्तपुरको गुण्डुमा

सैनिक ब्यारेकबाट निस्केपछि पूर्वप्रधानमन्त्री ओली भक्तपुरको गुण्डुमा

न्यूजस्टोरी

काठमाडौं, ३ असोज । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको सुर्यविनायक नगरपालिका–७ गुण्डुमा सर्नुभएको छ । जेन–जी आन्दोलनपछि गएको भदौ २४ मा पदबाट राजीनामा दिएका उहाँलाई बालुवाटारबाट सेनाले हेलिकोप्टरमार्फत् ब्यारेकमा लगेर सुरक्षित राखेको थियो ।

ओली हिजो बेलुका ब्यारेकबाट निस्किएर भाडाको घर गुण्डुमा सर्नुभएको हो । आन्दोलनको क्रममा एमालेका अध्यक्षसमेत रहेका ओलीको बालकोटको निवासमा आगजनी तथा तोडफोड भएको थियो ।