काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज (सोमबार) ठगीको मुद्दा दर्ता हुने तयारी भइरहेको छ । प्रहरीको अनुसन्धान र तिनका प्रमाणहरूको आधारमा सरकारी वकिल कार्यालयले आज ती व्यक्तिहरुविरुद्ध ठगी र संगठित अपराधको आरोपमा मुद्दा दर्ता गर्ने तयारी गरेको हो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाले गरेको ठगीको…