काठमाडौं । यो साता कारोबारको पहिलो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ६९ दशमलव ८० अङ्कले बढेर २७२७ दशमलव ५८ को बिन्दुमा उक्लिएको छ । आइतबार ३३० कम्पनीका १ लाख ३० हजार ९१३ पटकको कारोबारमा २ करोड ४८ लाख ४८ हजार ०७९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा…