काठमाडौं । बेलायती राजकुमार एडवार्डकी पत्नी सोफिया काठमाडौं आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् । राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुने जनाइएको छ। काठमाडौं आएपछि उनीहरू दुवै जना लैनचौरस्थित बेलायती राजदूतावास जानेछन् । तालिकाअनुसार दिउँसो सवा ४ बजे दुवै जना शीतल निवास प्रस्थान गर्नेछन् । त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग…