मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन अदालतको आदेश

रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन अदालतको आदेश

न्यूजस्टोरी

काठमाडौं, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई
धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश दयाराम ढकालको इजलासले ५४ लाख धरौटी लिएर लामिछानेलाई छाड्न आदेश दिएको हो । सहकारी रकम ठगीको मुद्दाको थुनछेक बहस सकिएपछि न्यायाधीशले आदेश दिएका हुन् ।
यसअघि लामिछाने पोखराबाट ६५ लाख, काठमाडौंबाट ६० लाख, रुपन्देहीबाट १ करोड धरौटी राखेर रिहा भएका थिए ।