मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचौलिया र राजनीतिक नेतृत्वको गठजोड भत्काउनेछौं : प्रचण्ड (सम्बोधनको पूर्णपाठ)

काठमाडौं, २४ माघ । संसदमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । प्रतिनिधिसभाको बैठकmलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सरकर बद्नियतपूर्ण ढंगले विचौलियाहरुको पक्षपोषण गरिरहेको आरोप लगाए । उनले सरकारले ल्याएको अध्यादेश पनि विचौलियाहरुलाई नै पोस्ने गरी ल्याएको दाबी गरे ।प्रचण्डले अहिले सरकारले स्वार्थ समुहलाई पोस्ने गरी…