काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरणविरुद्ध अनेक खालका भ्रामक प्रचार भइरहेको बताएका छन् । सत्ता समीकरणविरुद्ध जस्तोसुकै भ्रम फिँजाए पनि त्यस्ता शक्तिको अभीष्ट पुरा नहुने धारणा पोखरेलले राखेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले कांग्रेस–एमालेको सहकार्य रहर नभएर राजनीतिक परिस्थितिको उपज भएको उल्लेख गरेका छन् । दुई ठूला राजनीतिक दलबीचको…