मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

न्यूजस्टोरी

काठमाडौँ । जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । बुधबार ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।