मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका धेरै ठाउँमा पानी पर्दै, हिमपातका कारण कर्णाली र कोरला राजमार्गको केही खण्ड अवरुद्ध

काठमाडौं, २० फागुन । अहिले देशका सबैजसो ठाउँमा बदली भएर केही ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यकामा पनि वर्षा भइरहेको छ । अहिले विशेष गरेर बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ । पश्चिमी वायु सक्रिय रहेकोले पश्चिम नेपालमा पानी परिरहेको…