काठमाडौं, १९ जेष्ठ । आज सडकमा सार्वजनिक गाडी कम चलेका छन् । हिजो अस्तिको तुलनामा सार्वजनिक गाडी कम गुडेका ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार काठमाण्डौ भित्रिने र बाहिरिने सार्वजनिक गाडी पनि फाट्टफुट्ट मात्रै चलेका छन् । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ अर्थात निजी गाडीलाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले…