मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल प्रहरीका ११ जना डीआईजीमा बढुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् । गृहमन्त्री रमेश लेखकले जेठ १३ गते बढुवाको निर्णय गरेको प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै जजनाएको छ । बढुवासँगै उनीहरूको पदस्थापन पनि भएको छ । डीआईजीमा बढुवा भएका सुदर्शनप्रसाद कोइराला विशेष ब्युरोमा पदस्थापन भएका छन्…