काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको विधेयक पारित गरेको छ। सरकारले ल्याएको नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिएका छन्। राज्य व्यवस्था समितिको आज (मंगलबार) को बैठकले नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरिएको हो। समिति सभापति खतिवडाका…