मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपा महामन्त्री ढकाल पदमुक्त, साधारण सदस्यमात्र रहने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले डा. मुकुल ढकाललाई पार्टीको पदीय जिम्मेवारीबाट हटाएको छ । मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार पार्टीको हितविपरीत काम गरेको, स्पष्टीकरणमा विधि र प्रक्रिया नपुर्‍याएको भन्दै उनलाई पदमुक्त गरिएको हो । तर, उनलाई साधारण सदस्यबाट…