मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले सांसदहरुको एकै स्वर : प्रधानमन्त्रीले अविलम्व राजीनामा दिनुपर्छ

काठमाडौँ । नेकपा(एमाले)का सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् ।प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसदहरुले प्रधानमन्त्रीको अविलम्व राजीनामा माग गरेका हुन् । सांसदहरुले प्रधानमन्त्रीले बहुमत गुमाइसकेकोले सरकारमा बसिरहन नैतिक आधार गुमाइसकेका बताउनु भयो । सरकारले प्रकोप पीडित जनताको उद्धार, राहत र पुन:स्थापनामा प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै छिटोभन्दा छिटो…