मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोकको भोटेकोशी र इन्द्रावतीमा बाढी

सिन्धुपाल्चोकको भोटेकोशी र इन्द्रावती याङ्ग्री नदीमा बाढी आएको छ । भोटेकोशी नदीको बाह्रविसे जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा बस्नेलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै इन्द्रावती याङ्ग्री नदी जल मापन केन्द्रमा पनि जलसतह बढ्दो क्रममा रहेको र थप बढ्न सक्ने…