काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ।
बिहान साढे ११ बजे बोलाइएको बैठक सिहंखरबारस्थित समिति सभापतिको कार्यकक्षमा बस्नेछ।
बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमणको विषयमा छलफल हुने कार्यसूची रहेको छ।


प्रतिक्रिया