मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परराष्ट्रमन्त्री डा. देउवाद्वारा पदभार ग्रहण

काठमाडौँ । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै उहाँले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो।  नेपाली कांग्रेसकी नेत्री डा. देउवा लामो समयदेखि नेपाली कांग्रेसको नेतृत्व तहमा रहेर काम गर्दै आउनुभएको छ। उहाँ संविधान सभा सदस्य, नेपाली कांग्रेसको केन्द्रीय सदस्य भइसक्नुभएको छ। उहाँसँग सामाजिक क्षेत्रमा…