मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाइफाइको पैसा तिर्ने कुरामा विवाद हुँदा श्रीमानले गरे श्रीमतीको हत्या, दुई छोरी घाइते

वीरगञ्ज । घरायसी विवादको क्रममा खुर्पा प्रहार गरी बारामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। मंगलबार राति पौने आठ बजेको समयमा निजगढ नगरपालिका- ९ बस्नेत विमलकुमार बस्नेतले आफ्नी श्रीमती लक्ष्मी राईको हत्या गरेका हुन्। राति रक्सी खाएर घर आएको क्रममा श्रीमान श्रीमतीबीच वाइफाइको पैसा तिर्ने कुरालाई लिएर विवाद भएको थियो। बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाका…