मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मुल्य अहिलेसम्मकै उच्च, साताको पहिलो दिन कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य अहिलेसम्मकै उच्च, साताको पहिलो दिन कतिमा हुँदैछ कारोबार ?

न्यूजस्टोरी

काठमाडौँ । पछिल्लो समयमा सुनको मूल्य निरन्तर बढिरहेको छ । शुक्रबारको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ ।

आज सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो ।