मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास आजदेखि

नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास आजदेखि

न्यूजस्टोरी

काठमाडौं, ३० भाद्र । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास ुप्यासिफिक एन्जलु आजदेखि हुँदैछ ।

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आजदेखि आउँसो असोज ४ गतेसम्म संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाले जनाएको छ । काठमाण्डौ, मकवानपुर र धादिङमा विभिन्न अभ्यास सञ्चालन हुने सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिनुभयो ।

नेपाली सेना र अमेरिकी सेनाबीच सन् २०१२ देखि शुरू भएको अभ्यासको यो चौथो संस्करण हो ।