मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुबइमा अड्किएको निगमको न्यरोबडी काठमाडौं आएसँगै नियमित उडानमा

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबइमा अड्किएको नेपाल वायुसेवा निगमको एक न्यरोबडी काठमाडौं आएसँगै नियमति उडान गर्न थालिसकेको छ । निगमले नियमित उडानमा प्रयोग गरिरहेको एयरबसको ए३२०(२०० को ९ एनएकेएक्स (लुम्बिन) नामक एउटा न्यारोबडी जहाज तीन दिनदेखि संयुक्त अरब इमिरेट्स (युएई)को दुबइमा अलपत्र परेको थियो । उक्त जहाजको हाइड्रोलिकमा समस्या देखिएपछि शनिबारदेख दुबइमै थन्किएको…