मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालेनको फोटोको टीसर्ट लगाएर इन्द्रजात्रा हेर्न पुगेकालाई प्रहरीले प्रवेशमा राेक्याे

बालेनको फोटोको टीसर्ट लगाएर इन्द्रजात्रा हेर्न पुगेकालाई प्रहरीले प्रवेशमा राेक्याे

न्यूजस्टोरी

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)काे फाेटाे भएकाे टी-शर्ट लगाएर इन्द्रजात्रा हेर्न पुगेका मानिसहरूलाई प्रहरीले साइड लगाएकाे छ।

मंगलबार बसन्तपुरमा शाहकाे फाेटाे भएकाे टी शर्ट लगाएर इन्द्रजात्रा हेर्न पुगेका मानिसहरुलाई प्रहरीले जात्रा भएकाे स्थलमा प्रवेश गर्न दिएकाे छैन्।

ठूलो समूहमा पुगेका उनीहरूलाई प्रहरीले जात्रा भएकाे स्थलमा प्रवेश गर्न  नदिएपछि विरोध हुने सक्ने बुझिएकाे छ।