मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी ठगी छानविन समितिका सबै सदस्यले गरे प्रतिवेदनमा हस्ताक्षर

सहकारी ठगी छानविन समितिका सबै सदस्यले गरे प्रतिवेदनमा हस्ताक्षर

न्यूजस्टोरी

काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिका सबै सदस्यहरूले प्रतिवेदनमा हस्ताक्षर गरेका छन्। सदस्यहरूको हस्ताक्षरसहित प्रतिवेदनले पूर्णता पाएको छ।

समितिले तयार पारेको यो प्रतिवेदन आजै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी छ। समितिले तीन महिना १५ दिन लामो अनुसन्धानपछि आज प्रतिवेदन बुझाउन लागेको हो। समितिमा एक सभापतिसहित ७ जना सदस्यहरू छन्।