मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीको दाबी-अब साना-ठुला भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा भ्रष्टाचारका काण्डहरू सुन्न नपर्ने बताए ।  उनले आफूले नेपाललाई अब नयाँ ढङ्गले अघि बढाउन चाहेको पनि बताए ।  सरकारबाट दिने सेवाहरू उत्साहका साथ दिइने प्रतिबद्धता पनि उनले जनाए। उनले फाइल रोकेर एक…