मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोसपाबाट अलग भएका राजेन्द्र महतोले घोषणा गरे मुक्ति क्रान्ति नामको नयाँ दल

लोसपाबाट अलग भएका राजेन्द्र महतोले घोषणा गरे मुक्ति क्रान्ति नामको नयाँ दल

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । आज (मंगलबार) राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकमा महतोले नयाँ पार्टी घोषणा गरेका हुन् ।

पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ राखिएको छ । लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाएका थिए ।