काठमाडौं, ३० भाद्र । सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब) को अध्यक्षमा अर्जुन गिरी निर्विरोध निर्वाचित हुनुभएको छ । ललितपुरमा चलिरहेको सङ्घको १८औं साधारणसभा तथा आठौं अधिवेशनबाट गिरी दोस्रो कार्यकालका लागि अध्यक्ष चयन हुनुभएको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, दलित उपाध्यक्ष गोपाल बराइली, मधेशी उपाध्यक्ष नवीन नरसिंह नेपाली, महासचिव वन्दना दनुवार, सचिव भक्त…