काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेका छन् । एकजनाले आफैँ उपस्थित भएर उजुरी दिएका छन् भने अर्को उजुरी इमेलमार्फत आएको संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने ९वस्ती०ले जानकारी दिइन् । “निर्धारित समयमा दुईवटा उजुरी परेका छन् । दुवै उजुरी प्रस्तावित न्यायाधीश निरौलाका विरुद्धमा छन्,” सहसचिव लामिछानेले बाह्रखरीसँग भनिन्, “उजुरी माननीयज्यूको…