काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले १८ वटा सहकारीका ऋणी, कर्मचारी तथा सदस्यहरुलाई ७ दिनभित्र भूक्तानी दायित्व फरफार गर्न सूचना जारी गरेको छ । यसअघि राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिनको समयावधी म्याद दिएर सूचना प्रकाशित गरिएको भएपनि सम्पर्कमा नआएपछि अर्को सूचना प्रकाशित गर्नुपरेको कार्यालयले जनाएको हो । तोकिएको अन्तिम समय सीमासम्म पनि सम्पर्कमा नआए…