काठमाडौं । हरियाली डाँडाले घेरिएको सुन्दर बस्ती नुवाकोटको सिसडाेल र बञ्चरेडाँडामा पुग्दा सही नसक्नुको दुर्गन्ध आउँछ । शहरभन्दा टाढै रहे पनि बान्ता हुने खालको दुर्गन्धसँगै आँखा पोल्छ । सङ्घीय राजधानी काठमाण्डौबाट नजिक रहेको सिसडाेलवासीले यो समस्या भोगेको कैयौं वर्ष भयो । नुवाकोट र धादिङको सीमा क्षेत्रमा रहेको बञ्चरेडाँडा र आसपासमा पनि केही वर्षदेखि समस्या बढ्दो…