काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै कतै फूलको माला बनाउन त कतै झिलिमिली पार्न दीयो बनाउन सुरू गरिएको छ । यही मेसोमा अरुबेला फुर्सदिला भक्तपुरका नेवा समुदायका प्रजापति (कुम्ह) हरूलाई माटोको पाला बनाउन व्यस्त भएका छन्। तिहार नजिकिएसँगै भक्तपुरमा माटोको पाला बनाउने परम्परागत पेशा गर्ने मानिसहरुको व्यापार पनि चुलीमा पुगेको छ। तिहारमा तेलबत्ती…